दिपा सुहाङ र सञ्जयको आवाजमा ‘मरिङला डाडैमा’ सार्वजनीक (भिडियोसहित)

दिपा सुहाङ र सञ्जयको आवाजमा ‘मरिङला डाडैमा’ सार्वजनीक (भिडियोसहित)

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गायिका दीपा सुुहाङ लिम्बू र सञ्जय निङलेकुको सुमधुर आवाजमा पुर्वेली लोक भाका मरिङला डाडैमा’ सार्वजनिक गरिएको छ ।

एस पी निङलेकु को शव्द तथा सञ्जय निङलेकुको संगीतमा भिडियो सार्वजनिक गरिएको हो ।

राजु कार्काीको संगीत संयोजनमा संकरा डिजीटल रेर्कडिङ स्टुडियोमामा रेकर्ड गरिएको गितको भिडियोमा गायक र गायीका स्वम प्रस्तुत भएका छन । उक्त लोक भाकाको छायांकन तथा सम्पादन 360films को रहेको छ ।

उक्त लोक भाकालाई दिपा सुहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेनुहोस भीडियो ।