चलचित्र बोतल सार्वजनिक (भीडियो सहित)

काठमाडौं । काठमाडौंको व्यस्त सडक र नदी किनारमा कष्टकर जीवन बिताउने एक पात्रको को हृदयस्पर्शी कथा बोतल सार्वजनिक भएको छ । निर्देशक दिवश नेपालको लेखन निर्देशन र 360films को सहकार्यमा उक्त सामाजिक चलचित्र बनेको हो । मार्मिक छोटो चलचित्र बोतलले समाजको नजरबाट ओझेल परेका व्यक्तिहरूको दैनिकीलाई नजिकबाट दर्साउँदछ । उनीहरूले भोगेका तिरस्कार र अपमान लाई…