वि. सं २०८१ भाद्र २७ गते विहिबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ भाद्र २७ गते विहिबारको राशिफल । पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रतिकुल दिन। व्यर्थको यात्रा गराउला। धन हानी ।स्वास्थ्यको ख्याल गर्नुहोला। मातापिता एवं मान्यजनको आशिर्वादले काम बन्ला। वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे,…