360films प्रेमील लघु चलचित्र “मंगल प्रसाद ” आजदेखी (भीडियो सहित)

हास्य प्रेम र सामाजिक सन्देशको अनौठो मिश्रण लघु चलचित्र मंगल प्रसाद आजबाट प्रर्दशन भएको छ । 360films को निर्माणमा तयार भएको यो चलचित्र भ्यालेन्टाइन डेको अवसर पारेर 360entertainment youtube च्यानलबाट रिलीज भएको हो । https://www.youtube.com/@360entertainment0 प्रेमका साथै समाजलाई सकारात्मक सन्देश दिने र चलचित्रले एक ईमान्दार र सीधासाधा हिन्दु पुजारीको प्रेमकथा र उनको जीवनमा आएका विभिन्न…