नकारात्मक प्रतिक्रियालाई खासै ध्यान दिन्नँ- अनन्या पाण्डे

नयाँदिल्ली। अनन्या पाण्डे अहिले आफ्नो वेब सिरिज ‘कल मी बे’ को कारण चर्चामा छिन्। हालै एक अन्तर्वार्तामा अनन्याले आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलेर कुरा गरेकी छिन्। सेलिब्रेटीका रूपमा आफूले हरेक पाइलामा जजमेंट्सको सामना गर्नुपर्ने उनले बताईन्। इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा अनन्याले भनिन्, ‘सबैको फरक दृष्टिकोण हुन्छ, मानिसहरु विभिन्न खाल्को कुरा गर्छन्। तर, समयसँगै मैले…