सुनको मूल्यमा बृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा बृद्धि, चाँदीको घट्यो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदी आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ ।