तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। 

मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ। नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर  बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो।