मनाङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।