नागढुंगा(नौबिसे सडक खण्ड बिहीबार(शुक्रबार बेलुका बन्द हुने

नागढुंगा(नौबिसे सडक खण्ड बिहीबार(शुक्रबार बेलुका बन्द हुने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ ।

राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर लन्च गर्ने कार्य हुने भएकोले बिहीबार र शुक्रबार तोकिएको समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेर अन्य साधन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाबय उपरीक्षक एवम् सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।