सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश जारी

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

दुर्गा प्रसाईँका छोरा नीराजन प्रसाईँले बुबालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए। प्रहरीले आइतबार प्रसाईँलाई पक्राउ गरेको थियो।