सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु १३ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु १३ जना घाइते

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सिन्धुलीको तिनकान्याबाट सदरमुकाम तर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिए। 

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनिहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिए। दुर्घटना पछि बिपी राजमार्ग अवरुद्ध भएको छ।