रास्वपाद्वारा संसद अवरोध

रास्वपाद्वारा संसद अवरोध

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसद अवरोध गरेका छ। मङ्गलबार बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपाले संसद अवरोध गरेका हुन्।

सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेका थिए। तर उनले अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए।

त्यसपछि रास्वपा सांसद उठेर अवरोध गरेका हुन्। उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै संसद अवरोध गरेका हुन्।