‘एकासी गाईजात्रा’ लिएर आउँदै मनोज गजुरेल सहितका हाँस्यकलाकार (भीडियो सहित)

काठमाडौं । विगतका वर्षका जस्तै यसबर्ष पनि गाईजात्रा नजिकिंदै जाँदा कलाकारहरुले हास्य व्यंग्य प्रस्तुतिलाई तीव्र पारेका छन् । मनोज गजुरेल, शैलेन्द्र सिंखडा,सुबोध गौतम,मेक्सम गौडेल,प्रभात लामा लगायतको टिम पनि गाईजात्राका लागि तयारी अवस्थामा देखिएको छ । बिहीबार काठमाडौंमा एक होटलमा पत्रकार सम्मेलन गरी आगामी भदौ २ देखि ७ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एकासी गाईजात्रा’ हुने…