पाकिस्तानको क्वेटामा आतंकवादी हमलामा ३ जनाको मृत्यु

काठमाडौँ। पाकिस्तानको स्वतन्त्रता दिवसअघि बलुचिस्तान प्रान्तमा मङ्गलबार आतंकवादीहरूले ग्रेनेड आक्रमण गरेका छन्। जसमा ३ जनाको मृत्यु भएको छ। साथै ६ जना घाइते भएका छन्। बलुचिस्तानको राजधानी क्वेटाको लियाकत बजारमा झण्डा बेच्ने एक पसलमा यो हमला गरिएको थियो। पाकिस्तानी पत्रिका द न्युज इन्टरनेशनलका अनुसार बलोच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ। बीएलएले भने कि…