सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु…