काठमाडौँ। ल स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार चार सय निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले वृद्धि भएको छ। शुक्रबार…