काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशका अधिकांश भागमा बदली भएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेश, बाग्मती, गण्डकी,…