ट्रकले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु

रामपुर (पाल्पा)। जिल्लाको रम्भा गाउँपालिका –३, मा ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। ठक्कर दिने ट्रक चालक रम्भा गाउँपालिका –३ पाल्पाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राति १०ः५० को समयमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ब्रेक फेल भइ सोही दिशातर्फ…