लेखनाथ। पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ। स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन्। पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो। ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ। बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४…