काठमाडौँ। भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नेभएकि छिन्। भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो। गण्डकीले उनलाई टिममा अनुबन्ध गरेको हो। शिल्पा भारतीय टिमकी भरपर्दाे खेलाडी हुन्। शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योगदान…