काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित सहरको विकासमा निजी क्षेत्रलाई सहभागिता गराउन सरकार सकारात्मक रहेको बताएका छन्। आइतबार सहरी विकास मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीसँगको भेटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। महासंघको टोलीले शहरको विकासमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने माग गरेका थिए। “हामी के चाहन्छौं भने सहरको विकास…