क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा ३ जना महिला

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले मार्च ९ मा देशको नयाँ नेता र प्रधानमन्त्री चयन गर्नेछ । यस दौडमा ५ जनाको नाम अगाडि छ, जसमध्ये ३ जना महिला छन् । तीमध्ये भारतीय मूलकी रुबी ढल्ला, पूर्व उपप्रधानमन्त्री क्रिष्टिया फ्रिल्याण्ड र लिबरल पार्टीको हाउस नेतृ करीना गुल्ड प्रमुख महिला नेता हुन् । क्यानडाको प्रधानमन्त्रीको दौडमा…