काठमाडौं । हरितालिका तीज पर्व आउन दुई महिनाभन्दा बढी समय बाकी रहँदा तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । पछिल्लो १० दिनमा मात्रै एक दर्जन तीजका गीत युट्युवमा रिलिज भैसकेका छन् । अहिल्यैदेखि तीजको सांगीतिक चहलपहल हेर्दा माहोल उत्साहप्रद हुने देखिन्छ । अघिल्ला वर्षमा आर्थिक मन्दीको असर तीज गीतको निर्माणमा देखिएको थियो । रिलिजको…