काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना महामारीबाट निको भएको ७ दिनपछि बुधबार देशमा उपस्थित भएका छन्। राष्ट्रपति पदको उम्मेदवारी परित्याग गर्दै बाइडेनले ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए। उनले भने, “म नयाँ पुस्तालाई अघि बढाउन पुर्याउन चाहन्छु।” ओभल अफिसबाट बाइडेनको यो चौथो सम्बोधन थियो। बुधबारको सम्बोधनका क्रममा बाइडेनकी पत्नी जिल बाइडेन, छोरी एश्ले बाइडेन,…