आइसिसी विश्वकप लिग-२: स्कटल्यान्डमाथि नेपालको सहज जित

काठमाडौँ। नेपालले आइसिसी विश्वकप लिग-२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ। अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो। नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो। लिग-२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो। जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य…