लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ। १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सकेको हो। लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे। उनले ३५ बलमा ४ चौका…