जनचेतनामुलक सडक नाटक ‘सपना’ मञ्चन

टिकाराम आचार्यकाठमाडौं – जन चेतनामुलक सडक नाटक 'सपना’ मञ्चन गरिएको छ । सुर्यविनायक नगरपालिका को सहयोग र फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रा लि को प्रस्तुतिमा प्रर्दशन भएको उक्त नाटकलाई आइ पी आचार्यले निर्देशन गरेका हुन् । नाटकमा निर्देशक स्वयम आचार्य , अञ्जना दुलाल,सानु पाण्डेय, निश्चल खडका र मदन बस्नेतको बजेड अभिनय रहेको थियो । नाटकको…