बधाई आउन थालेपछि वर्षाको प्रष्टीकरण : म गर्भवती छैन

काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् । दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी छन् । यो देखेर धेरैले उनी गर्भवती भएको आकलन गरे । फोटोको कमेन्टमा पनि उनलाई बधाईको ओइरो छ । धेरैले…