वि सं २०८१ असार २० गते विहिवार को दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ असार २० गते विहिवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । आजको पञ्चाङ्गवि. सं २०८१ असार २० गते विहिवार इ सं 04 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष + त्रयोदशी तिथि विहान ०५:३७ बजे सम्म त्यसपछी चतुर्दशी तिथी। (चतुर्दशी तिथि क्षय भएको छ ।…