मनोज गजुरेलको घरमा ताला लगाउन खोजेपछि मिना ढकाल पक्राउ

काठमाडौं । प्रहरी हिरासतमा रहेकी मीना ढकाललाई साइबर अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । उनीविरुद्ध केही दिन अगाडि प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । ढकालले आज गजुरेलको बालकोटस्थित घरभित्र घुसेर ताण्डव मच्चाएकी थिइन् । उनले गजुरेलको परिवारका सदस्यलाई लछारपछार र कुटपिट गर्नुका साथै घरको गेटमा ताल्चा लगाउने प्रयास गर्दा प्रहरीले पक्राउ गरेको…