कुसुमलाई फिल्ममा भ्याइनभ्याइ, ‘माइली’मा अनुबन्धित

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मालाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । उनी एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेकी छन् । मिलन चाम्सको ‘वर एण्ड वधु’मा सहायक भूमिकामा अभिनय गरेकी शर्मा यतिबेला नयाँ फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् । बाबु बलामीले निर्देशन गर्ने यो फिल्ममा कुसुमको भूमिकाबारे खुलाइएको छैन…