मनसुनमा दही खानु राम्रो कि नराम्रो ?

दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । नियमित रूपमा दहीको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर यसलाई सन्तुलित मात्रामा र उचित तरिकाले मात्रै सेवन गर्नुपर्छ । दही खानुका…