काठमाडौं महानगरपालिकाले विभागीय प्रमुखको गाडी बिहीबार फिर्ता लिएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखलाई चढ्न दिएको गाडी बिहीबार फिर्ता लिएको छ । उक्त गाडी दुरुपयोग भइरहेको उजुरी महानगरलाई आएपछि फिर्ता लिइएको हो । बायो ग्याँस प्लान्टका लागि युरोपियन युनियनले महानगरलाई यो गाडी अनुदान दिएको थियो । प्लान्ट हाल सञ्चालनमा छैन । गत वर्ष अघि महानगरपालिकाको वातावरण विभागको कार्यालय टेकुमा रहेको थियो ।…