नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ। गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो। पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक ५५ दशमलव ८६…