एसइईको नतिजा सार्वजनिक

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन भएको छ। यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिए। परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन्। १८६…