एयर युरोपाको विमान दुर्घटना, ३० जना घाइते

स्पेनको राजधानी म्याड्रिडबाट उडेको एउटा विमान सोमबार ब्राजिलमा आपतकालीन अवतरण गरिएको छ । उरुग्वेका लागि उडेको एयर युरोपाको विमान अशान्तिमा फसेको थियो, जसमा करिब ३० यात्रु घाइते भएका थिए । यसपछि विमानलाई डाइभर्ट गरी ब्राजिलको नताल एयरपोर्टमा अवतरण गरिएको थियो । सोसल मिडियामा विमानका तस्बिर र भिडियो भाइरल भइरहेका छन् । घटनाको समयमा विमानको एक…