एउटै व्यक्ति दुई वा दुई भन्दा बढी सहकारीको पदाधिकारीमा बस्न नमिल्ने

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था लागू गरेको छ । विभागले कोही ब्यक्ति सहकारी संस्थाहरुको दोहोरो पदमा बसेको भए एक महिनाभित्र त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई नर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै…