भरतपुरको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने, ३० महिनामा सक्ने ठेक्का सम्झौता

चितवन । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । आज भरतपुर महानगरपालिकाले रंगशाला निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेसँगै काम अघि बढ्ने भएको हो । महानगरले आज महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो । महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र…