वि. सं २०८१ असार ३० गते आइतबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार ३० गते आइतबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । आजको पञ्चाङ्गवि. सं २०८१ असार ३० गते आइतबार । इ सं 14 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर ।आषाढ शुक्लपक्ष अष्टमी तिथि दिउसो ०२:२७ बजे सम्म त्यसपछी नवमी तिथि । चित्रा नक्षत्र ।शिव योग।बव करण। चन्द्रमा दक्षिण…