दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दुर्गमका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताएका हुन्।  “म पनि दुर्गमबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दुर्गममा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले…