वायनाड पहिरो: हालसम्म ३१३ जनाको मृत्यु, २०६ जना अझै बेपत्ता

काठमाडौँ। केरलको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ। १३० जना अस्पतालमा छन् भने दुर्घटना भएको चार दिन बितिसक्दा पनि २०६ जना बेपत्ता छन्। जल तथा मौसम विज्ञान विभागले आज (अगस्ट २) यहाँ वर्षाको ओरेन्ज चेतावनी जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि बिहीबार राति भएको दुर्घटनाप्रति दुःख व्यक्त…