नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

वाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टरमा कति जना थिए भन्ने खुलिसकेको छैन।