कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सय सङ्क्रमित

गण्डकी। कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा…