युक्रेनले गर्यो रूसी गाउँहरूमा कब्जा: १ हजार युक्रेनी सैनिकहरू ११ ट्यांकहरू लिएर प्रवेश

काठमाडौँ। रुस र युक्रेनबीचको साढे दुई वर्ष लामो युद्धको बीचमा युक्रेनले अब रुसमा प्रवेश गरी आक्रमणलाई तिब्र बनाएको छ। युक्रेनी सेना रुसी सीमामा १० किलोमिटर भित्र पुगेको छ। टास समाचार एजेन्सीका अनुसार रुसी प्रान्त कुर्स्कका गभर्नर अलेक्सी स्मिर्नोभले आक्रमणका कारण ७६ हजार मानिस घर छाडेर गएको बताएका छन्।   बीबीसीका अनुसार रुसमा १ हजारभन्दा बढी…