पेरिस ओलम्पिक: चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

पेरिस। आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ। चीन, जापान, अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन् । दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ काँस्यसहित कुल ९१ पदक हात पारेको…