शेख हसिनाविरुद्ध बंगलादेशमा अपहरणको मुद्दा दर्ता

ढाका। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बुधबार अपहरणको मुद्दा दर्ता भएको छ। उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। अदालतले हसिनाविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ। बंगाली अखबार ढाका पोस्टका अनुसार यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व कानूनमन्त्री अनिसुल हक, पूर्व आईजीपी शाहिदुल हक, पूर्व आरएबी डीजी बेनजीर अहमद र र्यापिड एक्सन बटालियन (आरएबी)…