हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत हुन्छ: मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन्। मङ्गलबार नेपाल पर्वतारोहण सङ्घको ३४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशन अगावै ऐनहरूलाई मूर्त रूप दिने काम हुने विश्वास व्यक्त गरे। मन्त्री पाण्डे भने, “हिजो मात्रै संसद्को…