‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक

काठमाडौँ। फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ। झुस्स दारी जुँगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ। त्यसको ठिक तल प्रकाश…