हमासको सुरुङमा ६ इजरायली बन्धकको शव फेला

काठमाडौँ। इजरायलले गाजाको रफाहमा रहेको हमासको सुरुङबाट ६ बन्धकको शव फेला पारेको छ। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेना IDF ले भनेको छ कि सैनिकहरू त्यहाँ पुग्नु अघि हमासले यी बन्धकहरूलाई निर्ममतापूर्वक मारेको थियो। मारिएका बन्धकहरूमा २३ वर्षीय अमेरिकी मूलका इजरायली नागरिक हर्श गोल्डबर्ग पनि थिए। IDF ले रिपोर्ट गरेको छ कि उनीहरूले यस क्षेत्रमा…