विश्वकप लिग–२: नेपाल आज ओमानसँग खेल्दै

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ।  क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५ बजे खेल सुरु हुनेछ। २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन्। पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो। नेपालले क्यानडासँग…